AD_ Wide Top

प्यारले पागल, बिष्णु गौतमको गजल

७ असोज,२०७३  |    विष्णु गौतम


loading...
प्यारले पागल, बिष्णु गौतमको गजल

सधै बन्द हड्तालको समाचारले पनि ।
मलाई दिक्क बनायो अखबारले पनि ।

अब कस्ले बुझीदिने मुरुभूुमिको पीडा,
रमीता हेरि रहेको छ सरकारले पनि ।

भयो केही नदिनुहै बिर्सीएर जानेहरु ,
यादै मात्र दिलाउने हो उपहारले पनि ।

अप्सरा झैँ लाग्थ्यो तिमी मेरी नहुँदा,
अचेल राम्री देखिदैनौ श्रृङगारले पनि ।

म जस्ता पागलहरु धेरै पाइन्छन् यहाँ,
पागल बनाउँछ मान्छेलाई प्यारले पनि ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित कला साहित्य


khuldulee.com

धरैले पढेको

testदुई पटक सुहागरात मनाउने नेपाली सेलिब्रेटी, कोही पछुताए कोही रमाए