AD_ Wide Top

सिजन सोईसालको एक गजल

२५ साउन, २०७३  |   सिजन सोईसाल


loading...
सिजन सोईसालको एक गजल

यो जिन्दगी बरु हार्न तल्लीन छ ।
दुःख फल्ने बारी बार्न तल्लीन छ ।।

अब आगन पनि पराई लाग्न सक्छ ।
कोहि संघार मिचेर सार्न तल्लीन छ ।।

कुकुर पनि भुक्दै छ मालिक नचिनेर ।
यो जुनि एक लासमा पार्न तल्लीन छ ।।

भोक कुटेर जीबिका चलाउनु भन्दै ।
जिन्दगी यो जीवन नार्न तल्लीन छ ।।

उस्तै हुन्छ सत्ता उस्को हातमा पनि ।
उ मेरो धड्कन विगार्न तल्लीन छ ।।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित कला साहित्य


khuldulee.com

धरैले पढेको

testदुई पटक सुहागरात मनाउने नेपाली सेलिब्रेटी, कोही पछुताए कोही रमाए