chakka panjaa
AD_ Wide Top

गोले के आर चालिसेलीको गजल

१४ साउन,२०७३  |   forseenetwork


loading...
गोले के आर चालिसेलीको गजल

जे गरेनि तिम्रै मात्र आश लाग्छ किन
जति हेर्यो उती राम्री खास लाग्छ किन

होनि धेरै टाढा जान्छु छोडि तिमीलाई नै
छायाँसरि झनै मेरै पास लाग्छ किन

फूलसंगै हाँस्दै खेल्दै बिर्सुु भन्छु तिमीलाई
त्यही पल पनि उराठ मास लाग्छ किन

नदेखेझै गर्दै जान्छयौ छड्किई पर हुदै
धरोधर्म जिन्दगी यो लास लाग्छ किन

अब चटटै बिर्सिदिन्छु भन्छु मनै मनले
झनै तिमी मैले फेर्ने श्वास लाग्छ किन

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित कला साहित्य


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..