AD_ Wide Top

 बेनिशा भन्छिन्, प्रेमी लुकाएको छु

१३ पुष, २०७३  |   Forseenetwork


loading...
 बेनिशा भन्छिन्, प्रेमी लुकाएको छु

अभिनेत्री बेनिशा हमालको प्रेमको चर्चा त्यति सुनिन्न । उनी अफेयर र ब्रेकअपबाट टाढै छिन् भन्दा फरक पर्दैन । तर कुनै समय उनी कसैको प्रेममा भने थिईन् । हालै मात्र हामीसँग उनले यो कुरा बाँडेकी हुन् । प्रेमी हुँदा पनि लुकाउनु भएको छ ? भन्ने प्रश्नमा उनले ‘हो’ भनेर जवाफ फर्काइन् । साथमा उनले आफ्ना धेरै व्यक्तिगत कुराहरु पहिलो पटक मिडियामा खुलाएकी छन् ।
अहिले नै विवाह गर्ने सोचमा नभएकी बेनिशा सिने करिअरमा उकालो लाग्दै छिन् । सिनेमा स्वर, मोक्ष, महसुस, कालो पोथीमा काम गरिसकेकी उनको ‘किङ्ग’ यही पुष २८ गते रिलिज हुँदैछ । बेनिशासँग फर्सीनेटवर्कले गरेको रमाईलो कुराकानी हेर्न तल क्लिक गर्नुहोस् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

test‘कार्टुन क्रुज’सँग छ क्यारिकेचर देखि कमालको गीत गाउने कला