chakka panjaa
AD_ Wide Top

करिष्माको डेढ लाखको कपालको आयु कति ?

११ पुष,२०७३  |   Forseenetwork


loading...
करिष्माको डेढ लाखको कपालको आयु कति ?

अभिनेत्री करिष्मा मानन्धर नेपाली सिने उद्योगकी सदाबहार सुन्दरी नायिकाका रुपमा चिनिएकी छिन् । यहि कारण पनि करिष्मालाई आफ्नो सुन्दरता कायम राख्नको लागि निकै नै मेहनत गर्नु पर्ने हुन्छ । उनी कुनै ईभेन्ट होस् या अवार्ड फंशन जहाँ पनि पुग्छिन् सुन्दरताको तारिफ बटुलेर फर्कन्छिन् । आफ्नो शरीरलाई फिट र सुन्दरतालाई ठीक राख्नको लागि उनी शारीरिक व्यायाममा पनि केही समय व्यतित गर्छिन् । जसको फलस्वरुप उनी शारीरिक रुपमा फिट र सुन्दरतामा ठीक पनि छिन् ।

यहि फिटनेस र सुन्दरताका साथ हालै दुवईमा सम्पन्न नेफ्टा अवार्डमा पुगेकी करिष्माले आफ्नो कपालबाट चर्चा बटलिन् । करिष्माको कर्ली कपालमा धेरैको ध्यान गयो । करिष्माको यो कपाल चानचुने कपाल भने होईन । यो निकै महंगो कपाल हो । सुन्दरतामा पैसा खर्च गर्न नडराउने उनले यो कर्ली कपालको लागि डेढ लाख खर्च गरेकी छिन् ।

खास कुरा के भने करिष्माको यो कपाल नक्कली हो । उनले आफ्नो कपालमा यो कर्ली कपाल जोडेकी हुन् । जोडेको यो कपालको आयु मात्रै एक बर्ष हुने पनि बताईएको छ ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..