AD_ Wide Top

 राम्रो मान्छे पाउँदा किन कुर्नु भनेर विवाह गरेँ–स्वस्तीमा खड्का

८ मंसिर,२०७३  |   Forseenetwork


loading...
 राम्रो मान्छे पाउँदा किन कुर्नु भनेर विवाह गरेँ–स्वस्तीमा खड्का

अभिनेत्री स्वस्तीमा खड्कालाई अन्र्तवार्ता दिँदा सबैभन्दा धेरै सोधिने प्रश्न हो, सानो उमेरमा किन विवाह गर्नु भयो ? हालै मात्र लण्डने काकाको यु ट्युब शो ह्वात्तै हिटमा सिनेमा ‘लभ लभ लभ’को प्रमोशन गर्न पुगेकी उनलाई फेरि पनि त्यहि प्रश्न दोहोरीयो । यसको जवाफ उनले राम्रो मान्छे पाएँ अनि किन कुर्नु जस्तो लाग्यो विवाह गरेँ भनेर दिईन् । त्यस्तै विवाह भईसकेपछि धेरैलाई उनीहरुको सन्तान कहिले हुन्छ भन्ने कौतुहलता पनि लागिरहेको छ । सबैको कौतुहलतालाई मध्यनजर गर्दै लण्डने काकाले स्वस्तीमालाई सन्तान कहिले जन्माउने भनेर सोध्दा उनले आफू सानै भएको प्रतिकृया दिईन् । उनले अहिले नै त सन्तानको बारेमा सोचेको छैन । म आफैँ बच्चा छु कसरी बच्चा जन्माउनु भन्दै रमाईलो पारामा जवाफ फर्काएकी छिन् । स्वस्तीमाले गत बर्षको फागुनमा निर्देशक निश्चल बस्नेतसँग विवाह गरेकी हुन् । लण्डने काका र स्वस्तीमाको रमाईलो कुराकानी हेर्न तल क्लिक गर्नुहोस् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testदुई पटक सुहागरात मनाउने नेपाली सेलिब्रेटी, कोही पछुताए कोही रमाए