TOP Ad
AD_ Wide Top

 करिअरमा ब्रेक लाग्ने डरले बर्षाले भनिन् ,अहिले विवाह गर्दिन

७ मंसिर,२०७३  |   Forseenetwork


 करिअरमा ब्रेक लाग्ने डरले बर्षाले भनिन् ,अहिले विवाह गर्दिन

लगातार दुईवटा सफल सिनेमामा काम गरर चर्चा कमाएकी अभिनेत्री बर्षा राउत अहिले सबैको मन पर्ने अभिनेत्र ीबनेकी छिन् । सिनेमा छक्का पञ्जा र जात्रामा उनको अभिनय धेरैले मन पराए । यी दुईवटै सिनेमा सुपरहिट रहे । बर्षा कामले जति चर्चित छिन् त्यति नै प्रेमका कारण पनि चर्चामा छिन् । उनका प्रेमी संजोग कोईराला पनि अहिले यहि क्षेत्रमा सक्रिय छन् । उनीहरु एकअर्काको प्रेममा रमाईरहेका पनि छन् ।

पछिल्लो समयमा प्राय ईभेन्टहरुमा एकसाथ भेटिने उनीहरुको विवाहबारे पनि प्रश्न उठ्न थालेको छ । तर हालैमात्र एकअनलाईनसँग कुराकानी गर्दै बर्षाले आफू अहिले नै विवाहको सोचमा नभएको स्पष्ट पारेकी छिन् । उनले अहिले नै विवाह नगर्नुको एउटा कारण हो विवाह पछि प्राय चल्तिका नायिकाहरुको करिअरमा ब्रेक लाग्नु । र अर्को कारणमा उनी आफ्नो उमेर पनि नपुगेको बताउँछिन् । अहिले करिअरले पिकअप लिने बेला भएको छ भन्दै उनले अहिले नै विवाह नगर्ने बताईन् ।
बर्षा र संजोग झण्डै पाँच बर्षदेखि एकअर्काको प्रेममा रमाईरहेका छन् ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..