AD_ Wide Top

ब्रेकअपबारे बोल्दै अनुपले भने, पटक पटक घाउ नकोट्याउनुस न

०६ पुस २०७३  |   Forsee Network


loading...
ब्रेकअपबारे बोल्दै अनुपले भने, पटक पटक घाउ नकोट्याउनुस न

अभिनेता  नेपाली सिनेमामा ह्याण्डसम हिरोको रुपमा चिनिन्छन् । उनलाई देखेर फिदा हुनेहरु पनि धेरै नै छन् । तर उनी स्वयम भने आफूलाई दर्शकहरुले माया गरेर हेरेका कारण ह्याण्डसम देखेकोे बताउँछन् । माया दिएपछि माया पाईन्छ नी भन्दै उनले यो सबै दर्शकको माया भएको बताए ।
माया प्रेमकै प्रसंगमा उनले आफूलाई प्रेममा लक्की नै रहेको खुलासा गरेका छन् । अभिनेत्री मलिना जोशीसँग ब्रेकअप भएका उनले ब्रेकअप भएपनि लक्की बताउनुको पहिले कारण थियो,उनलाई उनको परिवारले गर्ने माया । उनी आफूलाई बाल्यकादेखि नै धेरै माया पाउने लक्की व्यक्तिको रुपमा लिन्छन् ।
केहीबर्ष अभिनेत्री तथा पूर्व मिस नेपाल मलिना जोशीसँग प्रेममा रहेर ब्रेकअप भएका उनी आफू अफेयरमा पनि लक्की नै भएको बताए । उनले आफ्ना बिगतका साथीहरुले आफूलाई निकै नै माया गरेको बताउँदै आफू मायामा पनि लक्की भएको बताएका हुन् । त्यस्तै कुराकानी कै क्रममाहालसम्मकतिजना सँग ब्रेकअप भयो भनेर सोधीएको प्रश्नमा उनले भने, तपाईँहरुलाई थाहा छँदै छ नी ।
उनले यसो भनेर हालसम्म अभिनेत्री मलिना जोशीसँग मात्रै प्रेम र ब्रेकअपभएको संकेत दिएका छन् । यति भनिसकेपछि उनले ब्रेकअपको कुरा सोधेर पटक पटक घाउ नकोट्याउन पनि आग्रह गरेका छन् ।
दर्जन भन्दा धेरै सिनेमामा काम गरिसकेका उनी अहिले मात्र आफ्नो करिअरलाई अघि बढाउने सोचमा भएको बताउँछन् । अनुप र मलिनाले ब्रेकअप पछिपनिपर्दा भने बाँडेका छन् । उनीहरु एक अर्काको प्रेमी प्रेमीका भएर लामो समय रहन नसकेपनि मित्रता भने कायमै छ ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testदुई पटक सुहागरात मनाउने नेपाली सेलिब्रेटी, कोही पछुताए कोही रमाए