AD_ Wide Top

below social share detail page adv

बिर्सेर पनि खानासँग नखानुहोस् अचार निम्तिन्छन् यी रोग



loading...
बिर्सेर पनि खानासँग नखानुहोस् अचार निम्तिन्छन् यी रोग

खानाको स्वाद बढाउनको लागि हामीहरु प्राय अचारको प्रयोग गर्छौँ । तर यो बानीले हामी धेरै रोगहरुलाई निम्ता दिईरहेका हुन्छौँ । जुन हामीलाई थाहा हुन्न । खानासँग गालेको अचारमा धेरै मात्रामा नुन हुन्छ । नुनमा भएको सोडियमले हाम्रो शरीरलाई धेरै नोक्सान पुर्याएको हुन्छ । आज हामी तपाईँलाई गालेको अचार खाँदा हुने १० नोक्सानका बारेमा जानकारी दिँदैछौँ ।
–खानासँग अचार खाँदा अचारमा हुने सोडियमले शरीरमा क्याल्सियमको मात्रा कम गराउँछ र हड्डी कमजोर बनाउँछ ।

–खानासँग अचार खाँदा शरीरमा सोडियमको मात्र बढ्छ, जसले रक्तसञ्चारको समस्या शुरु हुन्छ ।

–अचारमा भएको सोडियमले रक्त सञ्चारमा गडबड गराउँछ । जसले मुटु सम्बन्धि रोगहरुको सम्भावना बढ्छ ।

–अचारको प्रयोगले दिमागमा पनि असर पुर्याउँछ । जसले गर्दा हृदयघातको समस्या बढ्न सक्छ ।

–अचार धेरै प्रयोग गर्नाले पेटको क्यान्सरको सम्भावना बढेर जान्छ ।

–अचारमा भएको सोडियमले क्याल्सियमलाई गलाएर मृगौलासम्म पुर्याउँछ । यसले पत्थरीको सम्भावना बढ्छ ।

–अचारमा भएको सोडियमले कपाल झर्ने समस्या हुन्छ ।

–अचारमा भएको सोडियमले शरीरमा पानीको कमी गराईदिन्छ । यसले डिहाईड्रेसनको समस्या हुन्छ ।

–गालेको गुलीयो अचारमा सुगरको मात्रा धेरै हुन्छ । यसलाई धेरै प्रयोग गर्नाले डायबिटिजको समस्या बढ्छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित जीवनमन्त्रहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testबन्द कोठामा नाना पाटेकर र आयशालाई रंगेहात फेला पारेकि थिइन मनिषाले