chakka panjaa
AD_ Wide Top

दाह्रीजुंगा पाल्दा पुरुषलाई हुने ७ फाईदा

३० कार्तिक,२०७३  |   Forseenetwork


loading...
दाह्रीजुंगा पाल्दा पुरुषलाई हुने ७ फाईदा

प्राय पुरुषहरु दाह्री पाल्नु एक फेशन ठान्छन् । कतिले रहरले पाल्छन् त कतिले अरुको सिको गरेर । तर त्यहि रहर र सिकोले उनीहरुलाई कैयौँ स्वास्थ्य समस्याहरुबाट बचाईराखेको हुन्छ जुन कुरा उनीहरुलाई थाहै हुँदैन । आज हामी तपाईँलाई पुरुषले दाह्री पाल्दा हुने केही फाईदाका बारेमा जानकारी दिँदैछौँ ।

–तेज हावाले अनुहारको छाला रुखो बनाउँछ । तर दाह्री पाल्ने पुरुषहरुको छालालाई हावाले असर गर्दैन र स्किन मोईश्चराईज हुन्छ ।

–दाह्री पाल्ने पुरुषहरुको मुखमा एयरबोर्न ब्याक्टेरिया जान पाउँदैनन् । यसले घाँटीमा संक्रमण हुने डर कम हुन्छ भने चिसोबाट पनि बचाउँछ ।

–जसलाई पिम्पल्सको समस्या हुन्छ उनीहरुका लागि दाह्री पाल्नु फाईदाजनक हुन्छ । जसले लगातार शेव गर्छ उसको पिम्पल्स काटिन सक्ने सम्भावना हुन्छ र संक्रमणको डर बढ्छ । तर दाह्रीजुंगा पाल्नाले यो समस्या कम हुन्छ ।

–केही खोजले पत्ता लगाएको कुरा, घामबाट निस्कने हानिकारक किरणबाट छालालाई दाह्रीजुंगाले नै बचाउँछ । यसबाट छालामा क्यान्सर हुने सम्भावना कम हुन्छ ।

–दाह्री जुंगाले अनुहारको छालमा धुलो, धुवाँ र माटो पर्न दिँदैन । अनुहारमा धुलो धुवाँ र माटो परेन भने छालामा चमक आउँछ । साथ साथै चाउरी पनाको समस्या पनि टाढा हुन्छ ।

–दाह्रीजुंगा पाल्नाले शरीरको तापक्रम पनि मेन्टेन हुन्छ । यसो हुँदा पुरुषहरुमा एलर्जी र रुघाखोकीको समस्या कम हुन्छ ।

–दाह्रीले अल्ट्राभायोलेट किरणबाट पनि बचाउँछ । जसले पुरुषलाई टेनिंगको समस्याबाट टाढै राख्छ ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित जीवनमन्त्रहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..