AD_ Wide Top

बलिउडमा काम नपाएर साउथ फिल्ममा गएकी सना फेरि फर्कदै

बैशाख २२ ,२०७३  |   Agency


loading...
बलिउडमा काम नपाएर साउथ फिल्ममा गएकी सना फेरि फर्कदै

सलमान खानसँग फिल्म जय हो मा काम गरिसकेकी अभिनेत्री सना खान २ बर्ष पछि फेरि ठूलो पर्दामा देखीने भएकी छिन् । उनलाई टि –सीरीज फिल्मसको एक फिल्म अफर भएको छ । वज तुम हो नामक यस फिल्मका उनीसँगै अभिनेता गुरमीत चौधरी र शरमन जोशी हुनेछन् । फिल्मलाई विशाल पांड्याले निर्देशन गर्ने भएका छन् । उनले यो भन्दा पहिले पनि फिल्म हेट स्टोरी २ र ३ निर्देशन गरिसकेका छन् ।

बिग बोस ६ मा भाग लिएपछि सना चर्चाएमा आएकी थिईन् । बिग बोसमा उनी सलमानकी मन पर्ने प्रतीयोगी थिईन् । यहि कारण सलमानले उनलाई जय हो मा अवसर दिएका थिए । तर यो फिल्मले सनालाई खासै फाईदा भने पुर्याएन । बलिउडमा सफलता र काम नपाएपछि उनी साउथ फिल्ममा काम गर्न गएकी थिईन् ।  अब छिट्टै वज तुम हो मार्फत उनी बलिउडमा फर्कने भएकी छिन् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testसुनिल रावललाई लागेको आरोप सहि हो– प्रकृति श्रेष्ठ