AD_ Wide Top

कोही पुच्छर सहित जन्मिए कसैको नाभि नै छैन, ९ सेलिब्रेटीका चाखलाग्दा कुरा

२६ पुष,२०७३  |   Agency


loading...
कोही पुच्छर सहित जन्मिए कसैको नाभि नै छैन, ९ सेलिब्रेटीका चाखलाग्दा कुरा

१० जनवरी १९७४ मा जन्मेका ऋतिक रोशन ४३ बर्षका भए । ऋतिकको हातमा ६ वटा औँला छन् भन्ने कुरा धेरैलाई थाहा छ । उनको दाहिने हातको बुढी औँलासँग अर्को एउटा औँला जोडिएको छ जसलाई उनी एकदमै लक्की मान्छन् । ऋतिक बाहेक अन्य केही सेलिब्रेटीका शरीरमा पनि एउटा न एउटा खराबी छ । जसका बारेमा आज हामी एक सामाग्री प्रस्तुत गर्दैछौँ ।
पुच्छरसहित जन्मेकी थिईन् केशा
हलिउड गायिका केशाको जन्म पुच्छर सहित भएको थियो । उनले एक अन्र्तवार्तामा आफू जन्मदा पुच्छर भएको पुष्टि गरेकी थिईन् । पछि अप्रेशन गरेर उनको पुच्छर फालिएको थियो ।

karolina-kurkova_14838780

चेकोस्लोभाकियाकी मोडल कारोलिना कुर्कोवाको गन्ती फेशनको दुनियाँकी सुन्दर मोडलको रुपमा हुन्छ । उनको सुन्दरतामा धेरै फिदा छन् तर उनको शरीरमा एउटा कुराको कमी छ । उनको नाभि नै छैन ।

kate-bosworth_1483878077

अमेरिकन अभिनेत्री केट बोसविरथको बारेमा जान्दा तपाईँ चकित पर्न सक्नुहुन्छ । उनका दुई आँखाको रंग नै फरक छ । उनको एउटा आँखाको रंग खैरो छ भने अर्को आँखाको रंग निलो छ ।

elizabeth-taylor_14838780

चर्चित अभिनेत्ती एलिजावेथ टेलरका बारेमा धेरै कमलाई मात्रै थाहा होला । उनको सुन्दरताका बरोमा त धेरैलाई थाहा छ । उनको आँखामा डबल आई लेशेज थिए । यहि कारण उनका आँखा निकै सुन्दर देखिन्थे ।

elizabeth-berkley_1483878

अमेरिकन टेलिभिजन स्टार एलिजाबेथ ब्रेकलीका आँखाको रंग पनि फरक–फरक छ । उनको एउटा आँखाको कलर हरियो छ भने अर्को आँखाको कलर हरियो र खैरो मिसिएको छ ।

richard-stott_1483878117

अमेरिकन पत्रकार रिचर्डको एउटा हातका सबै औँला खराब छन् ।

halle-berry_1483878076

हलिउड अभिनेत्री हेल बेरीको खुट्टामा पनि  ६ वटा औँला छन् । हेली हलिउडकी नामी अभिनेत्री हुन् ।

danny-garcia_1483878075

अमेरिकन प्रोफेशनल डेनी गार्सियाको देब्रे खुट्टामा ६ वटा औँला छन् ।

oprah-winfrey_1483878075

टेलिभिजन प्रस्थतोता ओपरा विनफ्रेको पनि देब्रे खुट्टामा पनि ६ वटा औँला छन् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

test‘कार्टुन क्रुज’सँग छ क्यारिकेचर देखि कमालको गीत गाउने कला