TOP Ad
AD_ Wide Top

पीकेलाई उछिन्दै दंगल बन्यो सबैभन्दा धेरै कमाउने बलिउड सिनेमा

२५ पुष,२०७३  |   Agency


पीकेलाई उछिन्दै दंगल बन्यो सबैभन्दा धेरै कमाउने बलिउड सिनेमा

आमिर खानको सिनेमा दंगल भारतमा सबैभन्दा धेरै कमाउने पहिलो सिनेमा बनेको छ । हालसम्म सबैभन्दा धेरै कमाउने सिनेमाको पहिलो नम्बरमा आमिर खानकै पीके थियो । आफ्नै सिनेमालाई उछिनेर आमिरको दंगल पहिलो नम्बरमा पुगेको छ । दंगलले भारतमा मात्रै १७ दिनमा ३ सय ४५ करोडको कारोबार गरेको छ ।

२०१४ मा रिलिज भएको पीकेले भारतमा मात्रै ३ सय ३९ करोडको कारोबार गर्दै सबैभन्दा धेरै कमाउने सिनेमाको पहिलो नम्बरमा डेरा जमाएको थियो । तर पीकेको डेरामा अब दंगल सरेको छ । दंगल पहलवान महावीर फोगट र उनका दुई छोरी गीता र बबीताको जीवनीमा आधारित छ । सिनेमा २३ डिसेम्बर २०१६ मा रिलिज भएको हो ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..