TOP Ad
AD_ Wide Top

छक्का पञ्जा देखाउन दीपक र दीपा युरोप उडे

२२ पुष,२०७३   |   Forseenetwork


छक्का पञ्जा देखाउन दीपक र दीपा युरोप उडे

सिनेमा छक्का पञ्जा प्रदर्शनका लागि दीपक र दीपा युरोप उडेका छन् । नेपालको सिने ईतिहाँसमा मल्टिप्लेक्समा सय मनाउन सफल छक्का पञ्जा युरोपका बिभिन्न देशमा प्रदर्शन हुने भएको छ । युरोपका बेल्जियम, नेदरल्याण्ड, जर्मनी, फ्रान्स लगायतका देशहरुमा छक्का पञ्जा प्रदर्शन हुने जानकारी दीपक राज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् ।
युरोपका केही देशमा छक्का पञ्जा प्रदर्शन र केही कार्यक्रमहरुमा भाग लिएर दीपक १२ दिन पछि नेपाल फर्कने छन् भने दीपा लगभग एक महिनाजति उतै हुनेछिन् । युरोपको चिसोलाई छक्का पञ्जाको रौनकले तताउने अुनमान गरिएको छ ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..