AD_ Wide Top

लभ सासाको दोस्रो ट्रेलरमा प्रेमको कुरा गर्दै केकी र कर्मा

१८ पुष,२०७३  |   Forseenetwork


loading...
लभ सासाको दोस्रो ट्रेलरमा प्रेमको कुरा गर्दै केकी र कर्मा

अभिनेत्री केकी अधिकारी र कर्माले पर्दा बाँडेको सिनेमा लभ सासाको दोस्रो ट्रेलर रिलिज भएको छ । दोस्रो ट्रेलरमा उनीहरु प्रेमको बारेमा कुराकानी गरिरहेका छन् । पुष २८ गते रिलिज हुने तयारीमा रहेको लभ सासाले नामबाट भने धेरैलाई चकित बनाएको छ । तर यसको कथाले दर्शकलाई कस्तो बनाउने हो त्यो भने हेर्न बाँकी नै छ । हेर्नुहोस् सिनेमाको दोस्रो ट्रेलर


पुष २८ मा लभ सासासँगै सिनेमा किङग पनि रिलिज हुँदैछ । किङमा बेनिशा हमाल, निखिल उप्रेती र अनुप विक्रम शाहीको मुख्य भूमिका छ ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testसुनिल रावललाई लागेको आरोप सहि हो– प्रकृति श्रेष्ठ