AD_ Wide Top

सिनेमा किङगको वास्तविक किङग को हो ? बेनिशाले खोलिन् राज

१८ पुष,२०७३  |   For see network


loading...
सिनेमा किङगको वास्तविक किङग को हो ? बेनिशाले खोलिन् राज

पुष २८ गते रिलिज हुने सिनेमा किङको प्रचारप्रसारमा अहिले निर्माण टोली तिव्र गतीमा अघि बढीरहेको छ । विशेष गरी निखिल उप्रेती र अभिनेत्री बेनिशा हमाल सिनेमाको प्रचारप्रसारमा जुटेका छन् । पहिलो पटक निखिलसँग स्क्रिन सेयर गरेकी बेनिशाले निखिलसँग काम गर्ने क्रममा निकै नै रमाईलो भएको बताईन् । त्यस्तै ट्रेलरमा दुवै जनाले आफूलाई किङग भन्नु भएको छ खासमा किङचाहि को हो ? भन्ने प्रश्नमा उनले भनिन्, “दुवै जना पनि त किङ हुन सक्छ नी । एउटा देशमा पनि थुप्रै राज्यहरु हुन्छन् ।”

बेनिशाको यो जवाफले सिनेमामा दुवै जना निखिल उप्रेती र अनुप विक्रम शाही किङगको भूमिकामा रहेको अड्कल लगाउन सकिन्छ ।

सिनेमाको प्रचारप्रसारकै क्रममा युट्युब कार्यक्रम ह्वात्तै हिटमा लण्डने काकासँग कुराकानी गर्दै बेनिशाले आफ्ना बारेमा केही अन्य कुराहरु रमाईलो पारामा सेयर गरेकी छिन् । हेर्नुहोस् लण्डने काका र बेनिशाको रमाईलो कुराकानी ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

test‘कार्टुन क्रुज’सँग छ क्यारिकेचर देखि कमालको गीत गाउने कला