TOP Ad
AD_ Wide Top

आफ्नो नयाँ सिनेमाबारे यसो भन्छिन् स्वेता

१८ पुष,२०७३  |   Forseenetwork


आफ्नो नयाँ सिनेमाबारे यसो भन्छिन् स्वेता

अभिनेत्री स्वेता खड्का अहिले नयाँ सिनेमाको तयारीमा छिन् । दर्शकले दिएको साथ र मायाका कारण नै आफू सिनेमा बनाउने सोचमा पुगेको स्वेता बताउँछिन् । हालै मात्र एक युट्युब च्यानलसँग कुराकानी गर्दै उनले सिनेमाको लागि हार्ड वर्क गर्नु पर्ने भएकाले नै समय लागेको बताईन् ।

उनले अबको सिनेमामा दयाहाङ राईसँग पर्दा बाँड्दै छिन् । दयाहाङ राईसँग काम गर्न लागेको प्रसंगमा उनले आफूहरुको जोडीलाई कथाले मागेको बताईन् ।

सिनेमामा दयासँग पर्दा बाँड्न लागेकी स्वेताले उनको खुलेर तारिफ पनि गरिन् । स्वेताको नजरमा दया भर्साटाईल र क्यारेक्टरमा डुबेर एकदमै राम्रो अभिनय गर्ने अभिनेता हुन् ।

सिनेमालाई राम्रो बनाउनको लागि हार्ड वर्क गरिरहेकी स्वेता कामको थालनी गर्न भने कुनै शुभ साईतको पर्खाइमा छिन् । स्वेताको अबको सिनेमा सामाजिक प्रेमकथा र कमेडिमा आधारित हुनेछ ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..