AD_ Wide Top

 यस्तो छ शरणार्थी शिल्पाको फस्ट लुक

१४ पुष,२०७३  |   Forseenetwork


loading...
 यस्तो छ शरणार्थी शिल्पाको फस्ट लुक

नायिका शिल्पा पोख्रेलको मुख्य भूमिका रहेको सिनेमा हामी शरणार्थीको फस्ट लुक सार्वजनिक भएको छ । लिम्बु केरुङको निर्देशनमा बनेको यो सिनेमामा भुटानी शरणार्थीले पाएको दुख र पीडालाई समेटिएको छ । सिनेमाको फस्ट लुकमा शिल्पा दुई सन्तानलाई अगाडि र पछाडि बोकेर बाँण हान्दै गरेको देखिएकी छिन् ।

अर्जुन पोख्रेल, प्रकाश भण्डारी र प्रकाश सिवाकोटीको सयुंक्त लगानीमा बनेको यो सिनेमाका कार्यकारी निर्माता कृष्ण प्रसाद पोख्रेल हुन् ।

hami-saranarthi1

एक बर्ष अघि छायांकन गरिएको यो सिनेमाको प्रदर्शन मिती भने तोकीएको छैन ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testविहे विदेशमा भोज नेपालमा : विदेशीसँग लगनगाँठो कस्ने ८  नेपाली सेलिब्रेटी जोडी