AD_ Wide Top

 कुलमान घिसिङ माथि लागेको गम्भिर आरोपहरुमा बन्यो भिडियो

११ पुष,२०७३  |   Forseenetwork


loading...
 कुलमान घिसिङ माथि लागेको गम्भिर आरोपहरुमा बन्यो भिडियो

नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले बिजुली व्यवस्थापन गरेर काठमाण्डौमा लोडसेडिङको अन्त्य गरेसंगै उनको चर्चा निकै नै छ । खासमा उनले गरेको कामको यतीबेला सबैले प्रशंसा र उच्च मुल्याङ्कन गरेका छन् । तर काठमाण्डौमा लोडसेडिङ अन्त्य हुँदा इन्भर्टर, सोलार, जेनेरेटर तथा वैकल्पिक उर्जाका ठूलो समूह रुष्ट भए भन्ने हल्लाहरु पनि आएका छन् । राम्रो काम गरेर सबैको प्रिय बनेका कुलमान घिसिङ माथि लागेका केही रमाइला आरोपहरु समेटेर फर्सिनेटवर्कले एउटा प्यारोडि भिडियो निर्माण गरेको छ । हेर्नुहोस् भिडियो-

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

test‘कार्टुन क्रुज’सँग छ क्यारिकेचर देखि कमालको गीत गाउने कला