AD_ Wide Top

केकी र कर्माको लभ सासामा ‘लै बरी लै’

११ पुष,२०७३  |   Forseenetwork


loading...
केकी र कर्माको लभ सासामा ‘लै बरी लै’

यहि पुष २८ गते रिलिज हुने तयारीमा रहेको सिनेमा लभ सासाको ‘बरी लै’ बोलको गीत रिलिज भएको छ । यो गीतमा केकी अधिकारी र कर्मालाई देख्न सकिन्छ । जेशन कुँवर र सुम्निमाको स्वरमा सजिएको यो गीतमा जेशन कुँवरकै शब्द र संगीत छ ।
प्रचण्डमान श्रेष्ठको लेखन तथा निर्देश्नमा बनेको लभ सासालाई माधव वाग्ले, केकी अधिकारी, कर्मा र शिवराम श्रेष्ठले निर्माण गरेका हुन् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

test‘कार्टुन क्रुज’सँग छ क्यारिकेचर देखि कमालको गीत गाउने कला