TOP Ad
AD_ Wide Top

शाहिद भन्दा पहिले कति जनासँग थियो मिराको अफेयर ? भयो खुलासा

११ पुष,२०७३  |   Agency


शाहिद भन्दा पहिले कति जनासँग थियो मिराको अफेयर ? भयो खुलासा

विवाह पछि पहिलो पटक श्रीमतीसँग च्याट शो ‘कफी वीद करण’मा पुगेका शाहिद कपूरले आफूसँग विवाह गर्नुभन्दा पहिले मीराको कति जनासँग अफेयर थियो भन्ने खुलासा गरेका छन् । शो मा कुराकानी गर्ने क्रममा मीराले आफूलाई शाहिदको बारेमा सबै कुरा थाहा भएको बताउना साथ शाहिदले भने आफू अहिले मीराका पूर्व प्रेमीहरुको खोजीमा रहेको बताए । त्यसपछि झट्ट प्रस्तोता करणले विवाह भन्दा पहिले मीराको अफेयर कति जनासँग थियो भनेर प्रश्न गरे । यसको जवाफ शाहिदले नै दिए । उनले भने, मेरो भन्दा कम छैन ।

शाहिदको फिल्मको सूचि जति लामो छ त्यति नै उनको अफेयरको पनि छ । उनको अफेयर सूचिमा करीना कपूर, प्रियंका चोपडा, बिद्या बालन, अनुष्का शर्मा, बिपासा बसु, अमृता राव, सोनाक्षी सिन्हा र हुमा कुरैसीको नाम छ ।

त्यस्तै शाहिदसँग विवाह भएपछि मीराका एक प्रेमी सार्वजनिक भएका थिए । मीरा र उनका प्रेमी आदित्य लालका केही तस्वीरहरु भाईरल पनि भए । स्कुलमा पढ्दा देखि नै उनीहरु एकअर्कालाई माया गर्थे । केही बर्ष एकअर्काको प्रेममा रहेका उनीहरुले पछि एकअर्काबाट अलग हुने निर्णय लिए । त्यसपछि आदित्य अध्ययन गर्नको लागि लण्डन गएको बताईन्छ ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..