chakka panjaa
AD_ Wide Top

धुर्मुस सुन्तलीले फेरि अर्को बस्ती निर्माण गर्ने

०६ पुस २०७३  |   Forsee Network


loading...
धुर्मुस सुन्तलीले फेरि अर्को बस्ती निर्माण गर्ने

गत बर्षको पुष महिनामा महोत्तरी जिल्लाको मुसहर बस्तीमा पुगेका धुर्मुस सुन्तली त्यहाँको दर्दनाक अवस्था देखेर निकै भक्का निएका थिए । गरीबी, अशिक्षा, बालविवाह जस्ता एकदमै दयानिय अवस्थामा रहेको त्यो बस्तीलाई देख्दा धुर्मुस सुन्तलीको मनमा त्यो गाउँ परिवर्तन गर्ने सोच पलाएको थियो । त्यहि सोच अन्र्तगत अब उनीहरुले तेस्रो नमुना वस्तीको रुपमा नमुना एकिकृत मुसहर वस्ती बनाउने भएका छन् ।
महोत्तरी जिल्लाको बर्दिवास स्थित ५० मुसहर परिवाररहेको उक्त वस्तीलाई उनीहरुले नयाँ रुप दिने भएकाहुन् । धुर्मस सुन्तलीले यो भन्दा पहिले काभ्रेको पहरी नमुना एककिृत वस्ती र सिन्धुपाल्चोकको गिरानचौर एककिृत नमुना वस्ती निर्माण गरिसकेका छन् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..