TOP Ad
AD_ Wide Top

स्वस्तीमा खड्का अब निर्देशक

४ मंसिर,२०७३  |   Forseenetwork


स्वस्तीमा खड्का अब निर्देशक

अभिनेत्री तथा मोडल स्वस्तीमा खड्का निर्देशक बनेकी छिन् । उनले एक गीतको म्युजिक भिडियोलाई निर्देशन गर्दै उनले निर्देशन यात्राको थालनी गरेकी हुन् । आई लभ यु बोलको एक गीतमा स्वस्तीमा आफैले मोडलिङ गरेकी छिन् भने उनलाई मोडलिङमा मोडल निराजन प्रधानले साथ दिएका छन् । सानु शेर्पाको आवाजमा सजिएको यो गीतलाई यु–ट्युबमा दर्शकले राम्रै प्रतिकृया दिएका छन् । स्वस्तीमाले पनि निर्देशनबाट राम्रै प्रतिकृया पाईरहेकी छिन् ।

मोडल निराजन प्रधान र स्वस्तीमाको यो जोडी दर्शकले म्युजिक भिडियोमा रुचाएको जोडी हो । उनीहरुले यो भन्दा पहिले पनि केही गीतहरुमा स्क्रिन सेयर गरेका छन् । जसमा दर्शकले उनीहरुको जोडीलाई खुबै मन पराएका थिए । हेर्नुहोस् म्युजिक भिडियो

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..