AD_ Wide Top

दुई किङ्गको बीचमा फसेकी वेनीशा

२६ मंसिर,२०७३  |   Forseenetwork


loading...
दुई किङ्गको बीचमा फसेकी वेनीशा

नेपाली सिनेमा किङ्गको दोस्रो ट्रेलर बाहिरिएको छ । सविर श्रेष्ठद्धवारा निर्देशित यो सिनेमाको कथा पनि सविरले नै लेखेका हुन् । संजय लामाको छायाँकन रहेको यो सिनेमामा निखिल उप्रेती, अनुप विक्रम शाही र वेनिशा हमाल मुख्य भूमिकामा छन् । सिनेमामा निखिललाई नायक र अनुप विक्रम शाहीलाई भिलेनको रुपमा प्रस्तुत गरिएको छ । २ मिनेट लामो ट्रेलरमा एक युवती अर्थात नायिका वेनिशालाई पाउनको लागि निखिल र अनुप बीचको द्धन्द्ध देख्न पाईन्छ ।
चलचित्रमा अनुप र निखिल दुवै जनाले आफूलाई किङ् बताएका छन् । तर वास्तविक किङ को हो ट्रेलरमा छुट्याउन सकिन्न । किङ चिन्नको लागि भने पुष २९ पर्खनु पर्ने छ । (हेर्नुहोस ट्रेलर)

 

 

 

 

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

test‘कार्टुन क्रुज’सँग छ क्यारिकेचर देखि कमालको गीत गाउने कला