AD_ Wide Top

लभ लभको टिजरमा नेलपोलिस लगाउँदै स्वस्तीमा

९ मंसिर,२०७३  |   Forseenetwork


loading...
लभ लभको टिजरमा नेलपोलिस लगाउँदै स्वस्तीमा

नयाँ वर्ष अर्थात वैशाख १ गते रिलिज डेट तोकेको चलचित्र ‘लभ लभ लभ’ को ट्रेलर सार्वजनिक भएको छ । दिपेन्द्र के खनालको लेखन र निर्देशनमा बनेको यो चलचित्रमा ३ प्रकारको लभलाई चित्रण गरिएको छ । शर्मिला पाण्डे निर्माता रहेको ‘लभ लभ लभ’ मा स्वस्तीमा खड्का, सुरज पाण्डे, रमेश बुढाथोकी, देश भक्त खनाल, रुपा राणा लगायतका कलाकारको मुख्य भूमिका छ । होस्टेल रिटन्र्सबाट सिनेमामा ब्रेक लिएकी स्वस्तीमाको यो दोस्रो सिनेमा हो । हेर्नुहोस टिजर

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testविहे विदेशमा भोज नेपालमा : विदेशीसँग लगनगाँठो कस्ने ८  नेपाली सेलिब्रेटी जोडी