AD_ Wide Top

भिडियोमा केकीको नयाँ अवतार

७ मंसिर,२०७३  |   Forsee Network


loading...
भिडियोमा केकीको नयाँ अवतार

नायिका केकी अधिकारीको चलचित्रमा भन्दा पनि गीतको भिडियोमा फरक अभिनय देख्न सकिन्छ । उनलाई धेरैले अभिनयमा भन्दा पनि मोडलिङमा राम्रो देखिने बताउँछन् । फिल्मसँगसँगै मोडलिङलाई पनि अघि बढाएकी उनको हालै मात्र एक भिडियो सार्वजनिक भएको छ । जसमा उनी अहिलेसम्मकै फरक अवतारमा देखा परेकी छिन् । तिम्रो शहरको बोलको गीतमा उनको नयाँ अवतार देख्न पाईन्छ । राजसागरको संगीत र शब्द रहेको गीतमा केकीलाई व्हिल चियरमा छिन् । हेर्नुहोस् भिडियो ।

 

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testविहे विदेशमा भोज नेपालमा : विदेशीसँग लगनगाँठो कस्ने ८  नेपाली सेलिब्रेटी जोडी