TOP Ad
AD_ Wide Top

दिपिका शाहिद भन्दा अग्ली हुँदा निर्मातालाई समस्या

७ मंसिर,२०७३  |   Agency


दिपिका शाहिद भन्दा अग्ली हुँदा निर्मातालाई समस्या

शाहिद कपूर र दिपिका पादुकोणले हालैमात्र फिल्म पद्मावतीको लागि लुक टेस्ट गरेका छन् । तर उनीहरु बीचको एक असमानताले निर्माता तथा निर्देशक संजय लिला भंसालीलाई तनावमा पारिदिएको छ । खास कुरा के भने दिपिका पादुकोण शाहिद भन्दा अग्ली भईन् । जे हुनु पर्ने थियो त्यसको उल्टो भईदिँदा संजयलाई तनाव भएको छ ।
शाहिदले फिल्ममा राजा रतन सिंहको भूमिका निभाउने भएका छन् भने दिपिकाले रानी पद्मावतीको भूमिका । पूरानो जमानामा रानी भन्दा राजा धेरै अग्लो हुने गर्थे । त्यस कारण शाहिद दिपिका भन्दा होचो हुँदा निर्मातालाई अप्ठ्यारा परेकोे हो ।
भंसाली अब शाहिदको उचाई बढाउने सोचमा छन् । दिल्ली बेस्ड डिजाईनर रिंपल र हरप्रित नरुलाले शाहिद र दिपिकाको कस्ट्युम डिजाईन गर्ने भएका छन् । अब उनीहरुले नै दिपिका र शाहिदको उचाई मिलाउने छन् । रिंपल र हरप्रित पहिलो पटक भंसालीसँग काम गर्दैछन् ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..