TOP Ad
AD_ Wide Top

 मायाको शब्दमा अर्थ खोज्दै सौगात, यस्तो बन्यो शब्दको टिजर

६ मंसिर,२०७३  |   Forseenetwork


 मायाको शब्दमा अर्थ खोज्दै सौगात, यस्तो बन्यो शब्दको टिजर

नेपाली चलचित्र “शब्द” को टिजर सार्वजनिक भएको छ । टिजरमा मनाङ्ग,मुस्ताङ्ग र हिमालको सिनमा भेडा चराएको दृश्यलाई आर्कषक ढङ्गले फिचरिङ्ग गरिएको छ ।
४५ सेकेन्डको छोटो टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, अनुभव रेग्मी र कमली वाईवालाई देखाईएको छ । सन्तोष सिवाकोटीको निर्देशन र छिरिङ्ग दोर्जे लामाको निर्माणमा तयार भएको यस चलचित्रमा हिमाली भेग भेडीगोठसँगको मित्रता, प्रेम र रोदनलाई समेटिएको छ । यो चलचित्र पौष २९ गते रिलिज हुनेछ । हेर्नुहोस् टिजर ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..