TOP Ad
AD_ Wide Top

चैतमा झरनाको ‘ए मेरो हजुर २’

२ मंसिर ,२०७३  |   Forseenetwork


चैतमा झरनाको ‘ए मेरो हजुर २’

सुटिङ्गकै समयदेखि निकै चर्चामा आएको चलचित्र ‘ए मेरो हजुर २’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । नायिका झरना थापाको डेब्यु निर्देशनमा बनको यो चलचित्र चैत १८ मा रिलिज हुने भएके छ । आफ्नो चलचित्रलाई सफल बनाउनको लागि निर्माण टोली माघ देखिनै प्रचार प्रसारमा लाग्ने निर्माता सुनिल कुमार थापाले जानकारी दिए । यस चलचित्रमा ड्रिम्स अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक सलिमान बानियाको मुख्य भूमिका रहेको छ । ५५ दिनमा निर्माण गरिएको यस चलचित्रमा मनाङ,पोखरा र काठमाण्डौको दृश्यलाई समावेश गरिएको छ । ‘ए मेरो हजुर’ मा भने अभिनेत्री झरना थापा र स्व. श्रीकृष्ण श्रेष्ठको अभिनय रहेको थियो । यो त्यहि फिल्मको सिक्वेल हो ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..