AD_ Wide Top

अभिनेता अनुप‘म्यानहन्ट इन्टरनेशनल वल्र्ड २०१६’मा सहभागी हुन शनिबार चीन जादै

५ कात्तिक,२०७३  |   Forseenetwork

below social share detail page adv


loading...
अभिनेता अनुप‘म्यानहन्ट इन्टरनेशनल वल्र्ड २०१६’मा सहभागी हुन शनिबार चीन जादै

ठमेल डटकम, वीर विक्रम, हँसिया लगायतका सिनेमामा काम गरेर दर्शकको मन जितेका अभिनेता अनुप विक्रम शाहीले ‘म्यानहन्ट इन्टरनेशनल वल्र्ड २०१६’ मा सहभागीता जनाउने भएका छन् । अनुपले चीनमा आयोजना हुन लागेको यस कार्यक्रममा प्रतिस्प्रधी भएर नेपाललाई बोकेर आफू अगाडि बढ्ने कुरा काठमांडौमा भएको पत्रकार सम्मेलनमा बताएका छन् । उनी सन् २०१४ को ‘म्यानहन्ट इन्टरनेशनल नेपाल’का पनि सहभागी हुन । कार्यक्रममा सहभागी हुन उनी भोलि शनिबार चीन जाँदैछन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testबन्द कोठामा नाना पाटेकर र आयशालाई रंगेहात फेला पारेकि थिइन मनिषाले