chakka panjaa
AD_ Wide Top

छविराज किन कन्जुस छन् ? चेकपोस्टमा केरकार भिडियो

१८ असोज,२०७३  |   Forseenetwork


loading...
छविराज किन कन्जुस छन् ? चेकपोस्टमा केरकार भिडियो

छविराज ओझा सिनेमामा नयाँ अनुहार ल्याउने निर्माताको रुपमा परिचित छन् । उनले राजेश हमालदेखि आर्यन सिग्देल, रेखा थापा,शिल्पा पोख्रेलसम्मका कलाकारहरुलाई डेब्यु गराएका हुन् । किस्मत २ मा पनि उनले नयाँ अनुहारलाई प्रस्तुत गरेका छन् । अभिनेता पृथ्वीराज किस्मत २ बाटै सिनेमामा ब्रेक लिँदै छन् । छविको एउटा बानी, पहिलो सिनेमामा काम गर्ने कलाकारलाई पारिश्रमिक दिँदैनन् । यस कारण छविलाई लोभी भन्ने गरेको पनि पाईन्छ । यहि बारेमा फिल्मी चेकपोस्टमा उनीसँग प्रभात लामाले गरेको केरकार तलको भिडियोमा हेर्नुहोस् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..