AD_ Wide Top

सासूलाई निक्कै माया गर्छन् यी बलिउड अभिनेत्रीहरु

१४ भदौ,२०७३  |   Agency


loading...
सासूलाई निक्कै माया गर्छन् यी बलिउड अभिनेत्रीहरु

बलिउड अभिनेत्री आफ्नो काम जति राम्ररी गर्छन्, घर परिवार पनि उत्तिकै राम्ररी हेर्छन् र चलाउँछन् । उनीहरु परिवारका सबै सदस्यसँग राम्रो सम्बन्ध राख्छन् । विशेष गरी, आफ्नो सासू सँग । आज हामीले बलिउडका सासू बुहारी बारे एक सामाग्री तयार पारेका छौं ।

१. करिना कपूर र सासू शर्मिला टैगोर
करिना आफ्नो सासूलाई “अम्मा” भनेर बोलाउँछिन् । खासमा सैफ आफ्नी आमालाई अम्मा भनेर बोलाउने गर्छन्। यही कारण उनी पनि त्यही भन्छिन्। आमालाई तामिल भाषामा अम्मा भनिन्छ । करिना सासू शर्मिलालाई आफ्नी आमा बबितालाई झैं माया गर्छिन्।
करिना भन्छिन्, “अम्मा लिजेन्डरी स्टार हो। म उहाँको ठूलो फ्यानहुँ।”

jaya-aishwarya_story_650_022114055816

२. ऐश्वर्या राई र सासू जयाबच्चन
बलिउडमा जया र ऐश्वर्याको राम्रो नाता छ । जयालाई अरुले ऐश्वर्याको कुरा गरेको मन पर्दैन । एकदिन ऐश्वर्या र जया सँगै एक पार्टीमा गए । त्यहाँ एक फोटोग्राफरले उनलाई  “एशएश” भनेर बोलाएको थिए । ऐश्वर्यालाई त्यसरी बोलाएको जयालाई मन परेन । उनले ती फोटोग्राफरलाई किन एशएश गरेर बोलाउनु भएको । एशवर्या जी अथवा मिसेज बच्चन भन्नुस्भनिन् ।

Rani Mukherjee and Pamela Chopra at theLaunch of India's First Cinema-inspired fashion brand Diva'ni

३. रानी मुखर्जी र सासू पामेला चोपडा
रानीले फिल्म निर्देशक आदित्य चोपडासँग विवाह गरेकी हुन्। विवाह पछि पहिलो पटक उनलाई सासूसँगै पब्लिकमा देखिएकी हुन्। उनीहरु प्राय पार्टीहरुमा सँगै देखिन्छन् ।

Genelia-DSouza-

४. जेनेलिया डिसूजा र सासू वैशाली देशमुख
जेनेलिया डिसूजा सासू वैशाली सँग धेरै पार्टीमा देखिने गर्छिन्। उनीहरु साथी जस्तै छन् । वैशालीलाई जेनेलियाको सजिलै घुलमिल हुने बानी निक्कै मन पर्छ । अहिले जेनेलिया छोराहरुको रेखदेखमा व्यस्त छिन् ।

04_Ranbeer-Kapoor-Katrina-Kaif-with-Neetu-Singh-spotted-at-Royal-China-Restaurant-at-Bandra

५. नीतू कपूर र सासू कृष्णा कपूर
नितू कपूर र सासू कृष्णा कपूरको नाता पनि निकै राम्रो छ। कृष्णालाई नितूले बनाएको खाना निकै मनपर्छ। उनी नितूले बनाएको खानाको खुलेर तारिफ गर्छिन्। नितू पनि कृष्णाका बारेमा खुलेर तारिफ गर्छिन्।

B_Id_439537_Sonali_Bendre

६. सोनाली बेन्द«े सासू मधु बेहेल
सोनाली आफ्नो सासूलाई एकदम माया गर्छिन् र नम्र व्यवहार गर्छिन् ।उनी आफ्नो सासूलाई आमा सरह सोच्छिन्। उनीहरु साथी सरह एक अर्का समय बिताउँछन्।

Ajay-Devgn-family-photos-mother-Veena-Devgan

७. काजोल र सासू बीना देवगन
काजोल र उनकी सासू बीना बीच राम्रो सम्बन्ध छ । फिल्म दिलवाले को सुटिङका लागिका लोज बुल्गेरिया जानुपर्यो । त्यसबेला काजोलका छोराछोरीको पुरै जिम्मा उनकी सासू बीनाले लिइन् । काजोल १५० दिनका बुल्गेरिया गएकी थिइन् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testदुई पटक सुहागरात मनाउने नेपाली सेलिब्रेटी, कोही पछुताए कोही रमाए