AD_ Wide Top

छोरी जन्माएपछि यस्ती भईन् रानी

असार २३,२०७३  |   Agency


loading...
छोरी जन्माएपछि  यस्ती भईन् रानी

अभिनेत्री रानी मुखर्जी छोरी जन्माएपछि पहिले पटक सार्वजनिक रुपमा मुम्बई एयरपोर्टमा देखा परेकी छिन् । २०१५ सेप्टेम्बर ९ मा छोरी आदिरालाई जन्म दिएलगत्तै रानी ईटली गएकी थिईन् । ईटलीमा केहि समय बसेपछि उनी पति आदित्यसँग पेरिसमा पुगीन् जहाँ फिल्म बेफिक्रे सुटिङ भईरहेको थियो । सुत्केरी भएको सात महिना पछि रानी मुम्बई आएकी हुन् ।  पहिलेको तुलनामा उनी निकै मोटी देखीएकी छिन् ।  मुम्बई एयरपोर्टमा क्यामेरामा कैद भएकी रानी एक्लै थिईन् । नत उनको साथमा पति आदित्य थिए नत उनकी छोरी आदिरा ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

test‘कार्टुन क्रुज’सँग छ क्यारिकेचर देखि कमालको गीत गाउने कला