AD_ Wide Top

सलमानको सुल्तान लुकलाई कपि गरिन् उनकी गर्लफ्रेण्डले ।

पुस १५, २०७२ ।  |   एजेन्सी ।


loading...

केहि समय अघि सलमान र उनकी गर्लफ्रेण्ड लुलिया वन्तुरको बिषयलाई लिएर एकखाले चर्चा थियो । सलमानले आफ्नो पचासौ जन्मदिनमा लुलिया वन्तुरलाई गर्लफ्रेण्डका रुपमा सबैसँग भेटाउने अड्कल काटिएको थियो । तर त्यस्तो भएन । सलमानको जन्म दिनका तस्बिरहरुमा, लुलिया सबैभन्दा पछाडी देखिईन् । तर हालै आएको एक तस्वीरमा भने उनि सलमानको नजिक देखिएकी छन् । तस्बिरमा, सलमानसँग लुलियाका अलावा सलमानका अन्य साथीहरु पनि देखिएका छन् । जसमा सबैले आफ्नो कपालले जुंगा बनाएर पोज दिएका छन् । यो पोज सलमानको आगामी सिनेमा सुल्तानको पोस्टरको लागी हो ।
यस तस्वीरलाई सलमानका साथि कबिर खानकी पत्नी मिनी माथुरले ईन्स्टाग्राममा सेयर गरेकी हुन् ।
सलमानले आगामी सिनेमा सुल्तानमा उनी जुंगा पालिएको लुकमा देखिनेछन् । जसमा उनी हरियाणाका रेसलर सुल्तानको भुमीकामा छन् । यो सिनेमा सन् २०१६ मा रिलिज हुनेछ ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testदुई पटक सुहागरात मनाउने नेपाली सेलिब्रेटी, कोही पछुताए कोही रमाए