TOP Ad
AD_ Wide Top

साहित्य

  • पढ्नुहोस् सम्झना भोलनको मुक्तक

    १. दिएको छु पास होला नहोला जिन्दगीमा ठूलो प्रगती खास होला नहोला अब दिने परीक्षामा मेरो दिमागको , शंका लाग्छ बास्तविक जाँच होला नहोला ।। २. म त जिन्दगीदेखि हार खाएको मान..

  • संगिता श्रेष्ठको “कथामा अल्झिएका प्रेम”

    युवा लेखक संगिता श्रेष्ठको पुस्तक कथामा अल्झिएका प्रेम बजारमा आएको छ । पुस्तकको पूर्व मिस नेपाल माल्भिका सुब्बाले, पश्लिकेशन नेपालयमा शनीबार बिमोचन गरेकी हुन् । पाँच दर..

  • चिलिमे जिन्दगी

    एकापट्टी फुक्यो अर्कोतिर धुवाँ निस्किन्छ, त्यही धुँवामा जमेको मान्छेको जीवन सिद्धिन्छ । सोतेजस्तो अर्कैको आडमा उभिने यो जीवन, के छ र ? चिलिम जस्तै पड्किने यो जीवन, सत्र..

  • श्री स्वस्थानी महात्म्य : नेपालको सन्दर्भमा (बाँकी भाग)

    अथःपञ्चमोध्याय : कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्यमुनी, जब ज्ञानेन्द्र गएपपछि नेपाल सरकार परिवर्तन भइरह्यो, कहिले गिरीजाप्रसाद, कहिले प्रचण्ड, कहिले माधव कु. नेपाल, त..

  • श्री स्वस्थानी महात्म्य : नेपालको सन्दर्भमा

    प्रथमोध्याय : कुमारजी आज्ञा गर्नुहुन्छ । हे अगस्त्यमुनी, नयाँ नेपालको सृष्टीदेखी अन्त्यसम्म के के कार्यहरु भए सबै सुन । पृथ्वी नारायण शाहले बाइसे र चौबिसे राज्यहरुलाई ए..

  • पढ्नुहोस् सिजनको गजल

    मलाई गर्ब छ आफु पनी नेपाली भएर यही मधेस यही पहाड र हिमाली भएर प्यारो लाग्छ हुर्किएको जन्मथलो सधै असल छिमेक र उकाली ओराली भएर । रूप रंग जातभात हुन्न भन्छन् साथीहरु मन पर..

  • ब्रजेशको जुनेलीलाई पहिले हेर्ने की ?

    लेखक ब्रजेश खनालको दोस्रो उपन्यास जुनेली गएको शनीबार सार्वजनिक भयो । बुकहिल पब्लिकेशनले प्रकाशन गरेको उनको उपन्यास जुनेलीलाई लिएर अहिले मिश्रीत प्रतिक्रिया आईरहेको छ । उपन्यासमा प्रयोग भएका भाषा अश्लिल भएको भन्दै कतिपयले यसको आलोचना गरेका हुन् । कतिपयले भने, उपन्यास समाजको ऐना भएको र पात्रलाई न्याय दिन ती भाषाको प्रयोग सही भएको ..

  • कान्छीको झुम्के बुलाकी

    कान्छीको बुलाकी मागेर एकैछिन कवितालाई सिङ्गार्ने मेरो रहर कति सुहाउँथ्यो होला ? तर, कान्छीले बुलाकी नै पो हराइछिन् । याद दुखेर आउँछ– सप्तमी, रविबजार धान नाच्दा कान्छीको बुलाकी पनि नाचेको जाँड छान्दा छपनी छक्छकाउँदा कान्छीको झुम्के बुलाकी हाय । टोड्के–कुसुण्डको उकालोमा त्यो रमिते डाँडा बाँझो गाउँको एक्ले वर कठै कान्छीको झुम्के बु..

  • हामी माग्ने

    बाबु माग्ने, आमा माग्ने, छोराछोरी माग्ने, दिन चाहीँ कसले दिने सबैजना माग्ने । कोही बटुका थाप्दै, कोही पटुका थाप्दै, दिए उसको गुणगान गाउने, नदिए हिँड्ने सराप्दै । मन्दिर जाने भगवानसँग माग्ने, भगवानले नदिए भक्तजनसँग माग्ने । सय पचास दिए भक्तजनलाई जुस खुवाउने, एक दुई रुप्पे दिए बङ्गारा खुस्काउने । सदनमा जाने दाँत ङिच्याएर माग्ने, न..

  • फ्याक्ट्स  अफ नेपाल बिमोचन हुँदै

    आउने बिहीबार फ्याक्ट्स  अफ नेपाल (नेपालका तथ्यहरु) भाग दुईको बिमोचन हुने भएको छ । बिमोचन बिहीबार बिहान साढे एघार बजे मुड्स लंग त्रिपुरेस्वरमा हुने भएको हो । बिमोचनमा अर्थ क्षेत्रका बिज्ञहरु अनिल केशरी शाह, सुमनराज अर्याल र डा स्वर्णिम वाग्लेले तथ्याङ्क, सूचना र यसको विश्लेषणबारे छलफल गर्नेछन् । फ्याक्ट्स  अफ नेपाल फ्याक्टस रिसर्..

  • पुस्तक प्रचारको अनौठो काईदा : लेखक घरदैलो कार्यक्रम

    बजारमा अहिले लगातार नयाँ पुस्तक आईरहेका छन् । बुद्धिसागरको उपन्यास फिरफिरे बजारमा आएको एक महिना नबित्दै अर्का लेखक ब्रजेश खनालको जुनेली बजारमा आउन ठिक्क परेको छ । यसअघि नै डा सरोज धितालको उज्यालाका बीउहरु बिमोचन भईसकेको छ । अन्य लेखकका पुस्तक पनि बजारमा आउने क्रममा छन् । अहिले बजारमा लगातार पुस्तक आईरहेका मात्रै छैनन् । [&helli..

  • जँड्याहाको तर्क

    सबैले मलाई रक्स्याहा भन्छन्, जँड्याहा भन्छन् थुक्छन् गाली गर्छन् बेकामे, असती, मरी जा भन्छन् घरका मान्छेहरु तल्लाघरे माइलाजस्तै अरब जा भनछन् शुभचिन्तक साथीभाइ रक्सी छोड्, हामी जस्तै गरी खा भन्छन् किन बन्नु मैले अरु मान्छे जस्तो ? कोही बनेका छन् बन्न खोजेर बुद्धजस्तो ? बन्न खोजेर कोही बन्छ र महावीर ? शिर मुडे पनि बदलिदैँन [&helli..

  • आएको थियो गयो भन्दिनू : पढ्नुहोस् मयूर टाईम्सको एक अंश

    मयूर नाच्दै गरेको चित्रको ढोकाबाट पसेँ । झटपट काठको स्टुल लिएँ । एउटी बृद्धा गिजा देखाउँदै हाँसिन् । पाहुना आएको उत्साह उनको अनुहारमा देखियो । अनुहार थप चम्काइरहेको थियो नाकमा तन्द्रन्ङ्ग लर्किएको बुलाकीले, यताउता हल्लिएर । त्यसले दाँतबेगरका गिजालाई घरीघरी छोपिरहको पनि थियो । हेर्दाहेर्दै उनले चुरोट निकालिन् । त्यसमा फिल्टर थिएन..

  • कमल अर्याल धादिङ्गेका पाँच गजल पढ्नुहोस्

    १. अस्तित्व मेटिन लाग्दा तिमी हेरिरह्यौ, सिद्धार्थ भेटिन लाग्दा तिमी हेरिरह्यौ । मित्र भन्छौ ऊ छलछाममा ब्यस्त छ, सोहर्द रेटिन लाग्दा तिमी हेरिरह्यौ । ऊ मेरो हिमाल देखेर घुटुक्क थुक निल्छ, सगरमाथा अचेटिन लाग्दा तिमी हेरिरह्यौ । हराइसके लाजहरु मौन छन् मान्छेहरु, स्वाभिमान लेटिन लाग्दा तिमी हेरिरह्यौ । २. के भनौँ साँझ नहुँदै उत्सव ..


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..