TOP Ad
AD_ Wide Top

साहित्य

  • फर्सी खान्छन् क्या हो मान्छे खाना खाने सट्टा नै – डल्ले फर्सी फर्सी खान्छन् क्या हो मान्छे खाना खाने सट्टा नै – डल्ले फर्सी

    ओखल ढुङगाका डिल्ली प्रसाद मुल्तीहुन्ले लेखेको डल्ले फर्सी शीर्षकको कविता पढ्नुहोस् । साह्रै राम्रो डल्ले फर्सी छानामा नै पाकेको फोराँै फोरौँ लाग्दा लाग्दै लोभले साच्दै ..

  • सन्तोष अम्गाईका रमाईला अनि चोटीला १० मुक्तकहरु सन्तोष अम्गाईका रमाईला अनि चोटीला १० मुक्तकहरु

    मुक्तक १ दैलो पोत्न,भित्ता टाल्न सक्छेउ भने बिहे गर्छु घॉस काट्न,गोबर फाल्न सक्छेउ भने बिहे गर्छु। मलाई संसार देखाउने घरमा बुढा बाआमा छन सम्मान पूर्वक तिम्ले पाल्न सक्छ..

  • नवराज लम्सालको अध्यक्षतामा, नेपाली लेखक संघको ६३ सदस्यीय कार्यसमिति नवराज लम्सालको अध्यक्षतामा, नेपाली लेखक संघको ६३ सदस्यीय कार्यसमिति

    नेपाली लेखक संघको अध्यक्षमा नवराज लम्साल निर्वाचित भएका छन्। छैठौं राष्ट्रिय महाधिवेशनमा वियोगी बुढाथोकीलाई हराउँदै लम्साल बिजयी भएका हुन् । यसैगरी, श्रवण मुकारुङ वरिष्..

  • ‘पारिजात कला सम्मान’ रबिन सायमीलाई ‘पारिजात कला सम्मान’ रबिन सायमीलाई

    साहित्यकार पारिजातको २३ औं स्मृति दिवसको अवसरमा चार जना साहित्यकारलाई पारिजात सम्मान दिईएको छ। पारिजात स्मृति केन्द्रले राजधानीमा गरेको ‘पारिजात सिर्जना सम्मान’ मोहन दु..

  • हिमाली कथासँगै नयनराज पाण्डेको सल्लीपीर बजारमा हिमाली कथासँगै नयनराज पाण्डेको सल्लीपीर बजारमा

    नयनराज पाण्डेको बहुप्रतिक्षित उपन्यास सल्लीपीर बजारमा आएको छ । उलार, लु र घामकिरी जस्ता उपन्यासमा तराईको कथा भनेका नयनराजले यसपाली भने हिमाली समुदायको कथा रोजेका छन् । ..

  • जसरी नि तिमी र्इश्वर हुनुपर्छ-गजल जसरी नि तिमी र्इश्वर हुनुपर्छ-गजल

    भन्दिनँ जोर वा विजोर हुनुपर्छ जसरी नि तिमी र्इश्वर हुनुपर्छ । भन्न छ सजिलोस आफैँले आफैँसित बुढ्यौली लागेुनि किशोर हुनुपर्छ। सम्झेर रोएर तड्पेर के हुन्छ र ? जीवनमा हर्षल..

  • कमल अर्याल धादिङ्गेको गजल

    तिमीसँग खोला तर्न रहर लाग्छ अचेल, तिमी हुँदा गाउँ पनि शहर लाग्छ अचेल । गोठालोमा सँगै हिँड्न मन थियो मलाई, टिमी टाढा हुँदा अमृत जहर लाग्छ अचेल । जवानीका मातहरु चढेछन् कि मेरो, तिमी देख्दा पिरतीको लहर लाग्छ अचेल । डाँडापाखा तिम्रै नाम कोरौँ कि भो मलाई, तिमी पाए दिन सारा प्रहर लाग्छ अचेल । […]

  • च्यातियो फ्रक पनि काडाँ घारीको लडाईमा -रुद्र अधिकारीको गजल च्यातियो फ्रक पनि काडाँ घारीको लडाईमा -रुद्र अधिकारीको गजल

    डराउँदीन समाउ मेरो नारी भन्छेऊ लैजाउ न मलाई त्यो खोला तारी भन्छेऊ दाईको छोरा खेलाउदैमा जिन्दगी बित्ने भो अब त गरौन प्यारा घरबारी भन्छेऊ डराउँदीन समाउ मेरो नारी भन्छेऊ हुँ म कन्या कुमारी छैन कोहि दाबी गर्ने तिर्नुपर्दैन कसैलाई नी जारी भन्छेऊ डराउँदीन समाउ मेरो नारी भन्छेऊ लैजाउ न मलाई त्यो खोला तारी भन्छेऊ च्यातियो […]

  • पढ्नुहोस् नविन संघर्षको गजल पढ्नुहोस् नविन संघर्षको गजल

    झुपडी हिडिरहेछ यहाँ,महल हिडिरहेछ, मानौ जिन्दगी बोकेर,धरातल हिडिरहेछ। हिलै पानीको आडमा फुलेर पनि कमल, भवराको खोजीमा हेर,पैदल हिडिरहेछ। यहाँ मान्छेले मान्छे जिउँदै जलाउदैछन, मानवता हटेर रित्तो,सक्कल हिडिरहेछ। अचेल हतियार बोकेर आउँछ बुद्धिमान, कलम बोकेर पो कयौं,पागल हिडिरहेछ।

  • निरिमाया हुनुभन्दा निरिमाया हुनुभन्दा

    यो साँझमा कोही आउँछ जस्तो लाग्छ आउनुपर्ने छैन कोही किन यस्तो लाग्छ जहाँ जे छ, छाँया त्यहीँ बास बस्यो बादलको लाली पनि बादलभित्र पस्यो खोल्साबाट बोलाईरैछ किन्तु मूल धारा त्यै सुनेझैँ उदाइरैछ शिखरको तारा एक छाया उभ्भिरैछ रुखमनि पर्खी बिहानीमा को गयो र बेल्की आउँछ फर्की मेरो प्रिय आउँदैनौ मै कसरी भनूँ निरिमाया हुनुभन्दा विरहिनी [&he..

  • तन्नेरी हुँदा रत्नशमसेर थापा (भिडियो) तन्नेरी हुँदा रत्नशमसेर थापा (भिडियो)

    रचनाकार रत्नशमसेर थापासँग हामीले उनी किशोर तथा युवाअस्था हुँदा बेलाका बारेमा छोटो कुराकानी गरेका छौँ । कुराकानीमा उनले त्यतिबेला आफुले रचना गरेकी केही गीत तथा साथी संगतीका बारेमा बताएका छन् । भिडियो हेर्नुहोस् :

  • सपना मैले रोपेको हूँ सपना मैले रोपेको हूँ

    यस्तो कुनै पनि दिन छैन मैले तिमीलाई नसम्झेको हूँ मन मेरो साक्षी राखेर तिमीलाई आत्मैदेखि रोजेको हूँ । धेरै चाहनाहरु बटुलेर म दुनियाँमा घुमिरहें तिमीलाई देखेपछि लाग्यो मैले तिमीलाई नै खोजेको हूँ । फूलबारीमा फूलहरु थिए काँडालाई पन्छाएँ एक दिन माया पनि फूल्ने छ भनि सपना मैले रोपेको हूँ । तिम्रो आत्मा, मेरो आत्मा आशा(निराशा [&helli..

  • कविता महोत्सवमा तेश्रो भएको कविता – एउटा दासको घोषणापत्र कविता महोत्सवमा तेश्रो भएको कविता – एउटा दासको घोषणापत्र

    आफ्नै चिहान माथि चुपचाप निदाईरहेको यस युगको असली दास हुँ म कोर्रा लगाएको छैन आज तर कुटिएको छु आफ्नै हातले नेल देख्दिनँ खुट्टामा तर बाँधिएको छु आफ्नै मस्तिष्कले निधारमा छैन कुनै मूल्यसुची तर बेचिएको छु प्रत्येक पल यो तातो पृथ्वीलाई पसिनाले पगालेर सभ्यताको पहिलो जग बसाउने म आज हिँडिरहेछु हरेक साँझ बास माग्दै नङ्ग्राले धर्ति [&hell..

  • उपेन्द्र सुब्बाको कसम उपेन्द्र सुब्बाको कसम

    वैश ढल्यो तर मन ढलेन कि कसोकसो यी आँखा तिमीलाई नै खोजिरहन्छन् त्यो दिन– सप्पै याद छ घामको उचाइ नापेर जुवामा–पाँच जुव बलेसीमा खसेको छायाँ नापेको नौ पाइला र कहिले नभेट्ने वाचा गरी छुट्टिएको सप्पैसप्पै याद छ तिमीलाई बिर्सिदिन्छु भनी मैले चन्द्रसुर्जे भाकी कसम खाको पनि याद छ केश फुल्यो उमेर ढल्यो तर मन ढलेन […]


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..