TOP Ad
AD_ Wide Top

साहित्य

  • प्रकट पंगेनी शिवको दुई हातको बरियोले कस्दाखेरि कस्तो लाग्यो ? प्रकट पंगेनी शिवको दुई हातको बरियोले कस्दाखेरि कस्तो लाग्यो ?

    फूल जस्तो मेरो काखमा कस्दाखेरि कस्तो लाग्यो ? दुई हातको बरियोले कस्दाखेरि कस्तो लाग्यो ? आँगनीमा जुनकिरीको रासलीला देखेपछि दैलो खोली मझेरीमा पस्दाखेरि कस्तो लाग्यो ? हि..

  • देउ बरु यो सरकार छिमेकीकै जिम्मा —गजल — अम्बिका प्रसाद बन्जारा देउ बरु यो सरकार छिमेकीकै जिम्मा —गजल — अम्बिका प्रसाद बन्जारा

    उद्योग अनि ब्यापार छिमेकीकै जिम्मा । रोजगारीको आधार छिमेकीकै जिम्मा ।। लोडसेडिङ हटाउने रे नेताजीले अब लगाएर जल भण्डार छिमेकीकै जिम्मा । ताला लगाई थुनिदिए गोर्खाली सेनाल..

  • भाग्य मानी रैछ सत्ये ऐना मैँसापको भाग्य मानी रैछ सत्ये ऐना मैँसापको

    कति मीठो नाम रैछ ‘रैना’ मैँसापको रैना रैना जपी राख्छ मैना मैँसापको । फिका लागे अरु सबै यस्तो रुप देख्दा नीलो गहिरो सागर जस्तै नैना मँैसापको । दूधैदूधले धोए जस्तै कल्कला..

  • पढ्नु भयो अज्ञात सहिद ? पढ्नु भयो अज्ञात सहिद ?

    भन्दथ्यो सत्ता पल्टाउँछु, टाउको फुटेर सिकिस्त भो लगिदिऊँ अस्पताल भन्दा,आजै नेपाल बन्द भो । भोलिपल्ट भेटियो डाक्टर,इमर्जेन्सीको कक्षमा भन्यो यहाँ उपचार हुन्न,पाल्नुहोस् ..

  • गजल प्रकट पंगेनी ‘शिव’को साँझपख गजल प्रकट पंगेनी ‘शिव’को साँझपख

    उठ्यो रिमाई फेवातालमा छाल साँझपख हान्यो रिमाई माझीदाइले जाल साँझपख । त्यही जालमा जेलिएर निस्किन् मत्स्यगंधा भेटँे रिमाई जालभित्र ‘माल’ साँझपख । के हेरेथिन् एकै नजर लाग्..

  • प्रकट पंगेनी शिवको सलाम प्रकट पंगेनी शिवको सलाम

    पहिलो सलाम साँझपछि आउने रातलाई दोश्रो सलाम साँझलाई मीठो पार्ने मातलाई । भर्दै गिलास ल्याउने चटट् तातो पिरो सितन तेश्रो सलाम छिन्छिन् चुरा बज्ने हातलाई । चौँथो सलाम नजरल..

  • प्रकट पंगेनी शिवको एक गजल प्रकट पंगेनी शिवको एक गजल

    तप्प तप्प जलबिन्दु चुहाएर के निस्कियौ स्नीग्ध कञ्चन कोमल आहा ।। नुहाएर के निस्कियौ । भाग्यमानी रैछ साबुन फिँजैफिज भै बरालियो जुन साबुनलाई अंग अंग छुवाएर के निस्कियौ । पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा जुन पानीमा यस्तो रुप डुबाएर के निस्कियौ । घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा जुन लुगालाई भर्खर […]

  • प्रकट पगेनी ‘शिव’ को गजल प्रकट पगेनी ‘शिव’ को गजल

    हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो । वारिबाट पारिसम्म छोटो बाटो भए पनि आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो । भेल थियो ,भेलमा उनले डराएर टेक्नै छाडिन् मलाई भने यस्तै मौका पार्नुको मज्जा बेग्लै थियो । कुन्नि कता के—के गर्दा छोयो केमा पाखुराले त्यतिबेला [&hell..

  • नमज्जा संग खाडीमा मदन बेचिएको छ — कमल सरोवरको दशै सम्बन्धी ४ मुक्तक नमज्जा संग खाडीमा मदन बेचिएको छ — कमल सरोवरको दशै सम्बन्धी ४ मुक्तक

    मुक्तक नं १ उत्तर—उत्तर प्रगति होस्, दशैँ तिहार आउँदा घर दैलोमा उन्नति होस् ,दशैँ तिहार आउँदा चाडपर्वमा अन्धकार नहोस् ,कसैको जीवन मुहार—मुहारमै बत्ति होस् दशैँ तिहार आउँदा मुक्तक २ के दशैँ के तिहार प्रवास बासीको खाली हुन्छ निधार प्रवास बासीको दशैँ तिहारले उज्यालो ल्यायो भन्छन् अँध्यारो छ संसार प्रवास बासीको मुक्तक ३ मन बेचिएको छ..

  • गजल ः जिउन खोजे ठिटा नजर आयो गजल ः जिउन खोजे ठिटा नजर आयो

    बल्ल प्रिय मिठा नजर आयो जिउन खोजे ठिटा नजर आयो ।। मर्नु निश्चय छ,जिन्दगी दाजै मात धेरै लिदा नजर आयो ।। दैब तिम्रो कहाँ छ स्थायी घर मात्र मन्दिर शिला नजर आयो ।। प्रेम निर्भर रकम कहाँ रैछ जान्छु साथी भिसा नजर आयो ।।

  • प्यारले पागल, बिष्णु गौतमको गजल प्यारले पागल, बिष्णु गौतमको गजल

    सधै बन्द हड्तालको समाचारले पनि । मलाई दिक्क बनायो अखबारले पनि । अब कस्ले बुझीदिने मुरुभूुमिको पीडा, रमीता हेरि रहेको छ सरकारले पनि । भयो केही नदिनुहै बिर्सीएर जानेहरु , यादै मात्र दिलाउने हो उपहारले पनि । अप्सरा झैँ लाग्थ्यो तिमी मेरी नहुँदा, अचेल राम्री देखिदैनौ श्रृङगारले पनि । म जस्ता पागलहरु धेरै पाइन्छन् यहाँ, […]

  • सिजन सोईसालको एक गजल सिजन सोईसालको एक गजल

    यो जिन्दगी बरु हार्न तल्लीन छ । दुःख फल्ने बारी बार्न तल्लीन छ ।। अब आगन पनि पराई लाग्न सक्छ । कोहि संघार मिचेर सार्न तल्लीन छ ।। कुकुर पनि भुक्दै छ मालिक नचिनेर । यो जुनि एक लासमा पार्न तल्लीन छ ।। भोक कुटेर जीबिका चलाउनु भन्दै । जिन्दगी यो जीवन नार्न तल्लीन छ […]

  • गोले के आर चालिसेलीको गजल गोले के आर चालिसेलीको गजल

    जे गरेनि तिम्रै मात्र आश लाग्छ किन जति हेर्यो उती राम्री खास लाग्छ किन होनि धेरै टाढा जान्छु छोडि तिमीलाई नै छायाँसरि झनै मेरै पास लाग्छ किन फूलसंगै हाँस्दै खेल्दै बिर्सुु भन्छु तिमीलाई त्यही पल पनि उराठ मास लाग्छ किन नदेखेझै गर्दै जान्छयौ छड्किई पर हुदै धरोधर्म जिन्दगी यो लास लाग्छ किन अब चटटै बिर्सिदिन्छु भन्छु […]

  •  लुटी खाका तरले मरुन् भ्रष्टाचारी नेताहरु ( गजल )  लुटी खाका तरले मरुन् भ्रष्टाचारी नेताहरु ( गजल )

    पालै–पालो करले मरुन् भ्रष्टाचारी नेताहरु ! दिनै एकका दरले मरुन् भ्रष्टाचारी नेताहरु !! घैला जत्रा तिनका भुँडी बेलुमसरि फ्यास्सै फुटोस ! लुटी खाका तरले मरुन् भ्रष्टाचारी नेताहरु !! स्याँउस्याँउती कीरा परोस् हातखुट्टा झर्दे जाओस ! त्यही देखी डरले मरुन् भ्रष्टाचारी नेताहरु !!


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..