chakka panjaa
AD_ Wide Top

कला / रगंमञ्च

  • एउटा लोग्नेको कथा ‘बेड नं ९९’ एउटा लोग्नेको कथा ‘बेड नं ९९’

    थिएटर मल नाटकघर यसपटक अस्पताल बनेको छ । थिएटर मलमा शुक्रबारदेखि सुरु भएको नाटक ‘बेड नं. ९९’ ले नाटकघरलाई अस्पतालको रुप दिएको हो । माघ ७ गते शुक्रबार प्रिमियर गरिएको नाट..

  • मण्डलामा सुनिल पोखरेलको सोलो प्रस्तुतीमा इदमित्थम मण्डलामा सुनिल पोखरेलको सोलो प्रस्तुतीमा इदमित्थम

    ३ दर्जन बढी नाटकमा अभिनय गरी त्यति नै संख्यामा निर्देशन गरेका सुनिल पोखरेलको सोलो प्रस्तुती नाटक इदमत्थम् एट योर ओन रिस्क मण्डला थियटरमा मंचन भईरहेको छ । सोलो प्रस्तुती..

  • स्कुलले काम नलाग्ने भनेका विद्यार्थीहरु थियटरमा सफल छन् : कलालयका अध्यक्ष सोनु जयन्ती स्कुलले काम नलाग्ने भनेका विद्यार्थीहरु थियटरमा सफल छन् : कलालयका अध्यक्ष सोनु जयन्ती

    कलालयले सुनसरीका बिभिन्न स्थानमा गृहणी महिला, बालबालिका , पत्रकार लगायतलाई नाटक सम्बन्धी निशुल्क तालिम दिन्छ । नाटकलाई ब्यावसायिक हिसाबले नहेर्ने जमातलाई भेला पारी चेतन..

  • ईटहरीमा नाटक रिहर्सल गर्दै बालबालिकाहरु (फोटोफिचर) ईटहरीमा नाटक रिहर्सल गर्दै बालबालिकाहरु (फोटोफिचर)

    सुनसरीका बिभिन्न स्थानमा कलालयले नाटकसम्बन्धी प्रशिक्षण दिन्छ । कलालयले अहिले ब्यावसायिकरुपमा नाटक गर्नेलाई भन्दा गृहणी महिला र बालबालिकालाई समेटी यससम्बन्धी प्रशिक्षण ..

  • अब नरहने भो थियटर भिलेजको त्यो भवन अब नरहने भो थियटर भिलेजको त्यो भवन

    २५ गते शनीबार थियटर भिलेजमा ह्यामलेट देखाईयो । ‘थिएटर भिलेज’को नाट्य भवन ‘सत्यमोहन जोशी नाटकघर’का लागि त्यही नै अन्तिम नाटक बन्यो । जग्गाधनी र थिएटरबीचको सम्झौता चैत मस..

  • अब तपाईको टोल टोलमा मण्डलाको घुम्ती रंगमंच बस अब तपाईको टोल टोलमा मण्डलाको घुम्ती रंगमंच बस

    नियमित नाटक मंचन गरिरहेको मण्डला थियटरले आजबाट घुम्ती रंगमंच बस सेवा सुरु गरेको छ । अनामनगरस्थित मण्डला थियटर पुगी नाटक हेर्न नसक्ने दर्शकलाई लक्षित गरी थियटरले यो बस स..

  • नाटकको मात यति चढेको थियो कि मैले रेडियो फुटाएँ, बाले मेरो गालाः नाट्यकर्मी प्रविण खतिवडा नाटकको मात यति चढेको थियो कि मैले रेडियो फुटाएँ, बाले मेरो गालाः नाट्यकर्मी प्रविण खतिवडा

    मोरङ लेटाङका स्थायी बासिन्दा प्रविण खतिवडाको मनमा चैं नाटकले स्थायी घर बनाएको करिब डेढ दशक भयो । करिब ३ दर्जन नाटकमा उनले अभिनय गरेका छन् र झण्डै आधा दर्जन नाटकको निर्देशन गरेका छन् । अहिले उनै प्रविणले निर्देशन गरेको नाटक मण्डला थियटरमा मञ्चन भईरहेको छ । मण्डलामा मञ्चन भई रहेको यो नाटकको लेखक शंकर लामिछाने […]

  • काठमाडौका रंगमञ्चमा कतै कमेडी कतै माया प्रेम कतै ट्राजेडी काठमाडौका रंगमञ्चमा कतै कमेडी कतै माया प्रेम कतै ट्राजेडी

    नेपाली नाटकघरहरुमा नाटक हेर्न जाने र नाटक प्रस्तुत गर्ने अहिलेपनि भ्याईनभ्याई छ । काठमान्डौका बिभिन्न नाटकघरहरुमा फरक फरक कथा बस्तु बोकेका नाटकहरु प्रस्तुत भैरहेका छन । यस्तै यउटा नाटकघर हो सिल्पी थ्रियटर । सिल्पीमा  यहि बैषख १२ गतेबाट नया नाटक प्रस्तुत हुदै छ । पाउना घरकी साउनि नाम दिईएको उत्त नाटक एउटा गेष्ट हाउसको कथा [&helli..

  • शिल्पीमा अब कमेडी नाटक शिल्पीमा अब कमेडी नाटक

    शिल्पी थियटरले बैशाख १२ गतेदेखि कमेडी नाटक मंचन गर्दैछ । जीवन बरालको परिकल्पना तथा निर्देशनमा पाहुना घरकी साहुनी नामक नाटक मंचन हुन लागेको हो । ईटालीयन नाटककार कार्लो डोल्डेनीको प्रसिद्ध नाटकलाई नेचुरल्ली दीपकले अनुवाद गरेका हुन् । नाटक हरेक दिन सवा ५ बजे हेर्न सकिनेछ । मंगलबार भने नाटक मंचन हुनेछैन । नाटक बैशाख १२ […]

  • थियटर भिलेजमा सेक्सपियरको हेमलेट थियटर भिलेजमा सेक्सपियरको हेमलेट

    थिएटर भिलेज लजिम्पाटमा आजदेखि बिश्व प्रसिद्ध नाटक हेमलेटको मन्चन सुरु भएको छ । बैशाख २५ सम्म मंचन हुने नाटक, हरेक दिन साढे पाँच बजदेखि हेर्न सकिनेछ । बुधवार भने नाटक मंचन हुनेछैन । शुक्रवार र शनिवार १ बजे नाटकको बिषेश मन्चन हुनेछ ।

  • शंकर लामिछानेको कथामा नाटक

    शंकर लामिछानेको कथा ऊ कसको हो ? मा आधारित नाटक ऊ कसको ? मंचन हुँदैछ । मण्डला थियटरमा हुने नाटक गोविन्द पराजुलीको निर्माणमा प्रवीण खतिवडाले निर्देशन गर्नेछन् । बैशाख ३ गतेदेखि मंचन हुने नाटक २६ गतेसम्म चल्नेछ । सोमबार भने नाटक मंचन हुनेछैन । अन्य दिन साँझ सवा ५ देखि मंचन हुने नाटक शनिबार भने […]

  • नाटक सिक्न चाहनेहरुका लागि थियटर ल्याबमा भर्ना खुल्यो नाटक सिक्न चाहनेहरुका लागि थियटर ल्याबमा भर्ना खुल्यो

    मण्डला थिएटर नेपालले यही बैशाखदेखि सन्चालन गर्न लागेको रङ्गमन्च प्रशिक्षण कार्यक्रम थिएटर ल्याब ५ को आवेदन फारम खुलेको छ । रङ्गमन्चमै काम गर्न चाहनेहरुलाई लक्षित गरिएको यसपटकको प्रशिक्षण कार्यक्रम ६ महिना अवधिको छ । तालिमका लागि सीट सीमित रहेको पनि थियटरले जनाएको छ । यसबारे थप जानकारीका लागि मण्डला थिएटर नेपालको कार्यालय अनामनगर..

  • मण्डलाले घुम्ती रंगमञ्च बस सेवा सुरु गर्दै मण्डलाले घुम्ती रंगमञ्च बस सेवा सुरु गर्दै

    मण्डला थियटरले, घुम्ती रंगमञ्च बस सुरु गर्ने भएको छ । जुनकिरी नाम दिईएको यो बस सेवा सुरु भएपछि अब मण्डलाका कलाकारहरु, दर्शकले अनुरोध गरेको स्थानमा नाटक मञ्चन गर्न पुग्नेछन् । धेरै स्थानबाट नाटक मञ्चनका लागि अनुरोध आएपछि, यो बस सेवा संचालन गर्न लागिएको मण्डलाले जनाएको छ । यो सेवाको भोली औपचारिक रुपमा उद्घाटन गरिनेछ । […]

  • बुद्धिको निर्देशनमा योजनापार्क बुद्धिको निर्देशनमा योजनापार्क

    मण्डलामा थियटरमा नयाँ नाटक योजनापार्क मंचन हुने भएको छ । चैत ६ गतेदेखि मंचन हुने नाटकलाई बुद्धि तामाङले निर्देशन गर्नेछन् । नाटक सुरेश सापकोटाले लेखेका हुन् । यो नाटक एफ ए हायकको द रोड टु सर्फडममा आधारित छ । चैत ६ गतदेखि २८ गतेसम्म मंचन हुने नाटक हरेक साँझ पौने ५ बजेदेखि हेर्न सकिनेछ । […]


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..